भारतको  रुपैडिया  नेपालगन्ज नाका सहज भन्दै गएको छ। आज बिहानैदेखि सहज रुपमा पेट्रोलियम पदार्थका ट्रयाङकर  र मालबाहक ट्रकहरु नेपाल भित्रिरहेको  नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ। […]