काठमाडौं २५ असोज ।नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि संघीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने बताएका छन् । शपथग्रहणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै […]