एजेन्सी । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार एनडीएकी उम्मेदवार उनी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनले विपक्षी उम्मेदवार […]