–सुशील दर्नाल २३ चैत, काठमाडौँ । पछिल्लो पटक सरकारले उपलब्ध गराउने ‘प्रेस पास’ का लागि श्रमजीवि पत्रकार, कामदार र कर्मचारीको तलब बैंकमा पठाएको प्रतिवदन(पेरोल)अनिवार्य आवश्यक […]
Category: Uncategorized
गाउँपालिकाले खरीद ग¥यो ८८ लाख ७८ हजारको गाडी
भजनी– कैलालीको जानकी गाउँपालिकाले आर्थिक वर्ष सकिन करीब तीन महीना मात्र बांँकी रहेका बेला विकास निर्माण तथा अन्य कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिनुको सट्टा रु ८८ […]
घरैभित्र एकै परिवारका तीन जनाले गरे आत्महत्या
भरतपुर– चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या […]
प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज सो पुस्तक विमोचन […]
बेलायती सेनामा कार्यरत नेपालीको पक्षमा बोले नारायणकाजी
काठमाडौं– नेकपाका नेता नारायणकाजी श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकको न्यायोचित अधिकारका लागि कुटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । गोरखा भूतपूर्व सैनिक […]






