काठमाडौं– पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि आइतबार ३२ जिल्लामा उम्मेदवारी दर्ता भएको छ । बिहान १० देखि ५ […]
Category: Uncategorized
मनोनयन दर्तापछि बाबुरामले के भने ?
काठमाडौं– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गोरखा २ बाट प्रतिनीधिसभाका लागि उम्मेद्वारी दर्तागरेपछि गोरखालाई विकासको नमुना जिल्ला बनाउने प्रतिक्रिया दिएका छन् । […]
नारायणकाजीपछि बाबुरामले दर्ता गराए मनोनयन (मनोनयनपत्र सहित)
गोरखा– नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो दलबलसहित जिल्ला निर्वाचन कार्यालयमा […]
एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी
मनाङ– विवादास्पद पृष्ठभूमिका दीपक मनाङ्गे (राजीव गुरुङ) ले मनाङबाट प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट टिकट नपाएपछि उनले प्रदेशसभाका लागि मनाङ ख बाट […]
कुन कुन जिल्लामा हुँदैन आज मनोनयन ?
काठमाडौं– आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । मनोनयन […]






