नेपालगन्ज – बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ । बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई […]
Category: Uncategorized
माथिल्लो कर्णालीको बिजुली बङ्गलादेशले किन्ने
–रमेश लम्साल ढाका, २३ भदौ (रासस) : नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री […]
जब्बरजस्ती करनीका पीडितलाई रोजगारी र आर्थिक सुरक्षाको ग्यारेन्टी गर्न सांसदहरुको माग
काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले जब्बरजस्ती करनीका पीडितलाई रोजगारी र आर्थिक सुरक्षाको ग्यारेन्टी हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन । शुक्रबार राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको […]
‘नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन भारत आएको हुँ’
नयाँ दिल्ली- भारत सरकारको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमणमा छन् । भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरुसँग […]
फेसबुकबाट प्रेम, विदेशबाट नेपाल आएर प्रेमिकाको श्रीमानको हत्या
बुटवल- अर्घाखाँचीमा फेसबुकबाट मायाप्रेम बस्न गएका एक प्रेमीले विदेशबाट नेपाल आएर प्रेमिकाको श्रीमानको हत्या गरेका छन् । गत सोमबार सन्धीखर्क नगरपालिका–१२ नजिकै टाउको काटिएको अवस्थामा […]






