भारतले अघोषित होइन् घोषित नाकाबन्दी गरेको छ, राष्ट्रसंघमा मुद्दा हाल्नुपर्छ: नेतृ कोइराला

विराटनगर, १७ कात्तिक । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीका तीनै जना शीर्षस्थ नेताले पार्टीमा अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने धारणा प्रकट गर्नुभएको छ । विमानस्थलमा […]

चीनबाट दोस्रो लटको पेट्रोल नेपाल भित्रियो

धुन्चे: दोस्रो लटमा पेट्रोलियम पदार्थ भर्न केरुङ गएका तीनवटा ट्याङ्कर इन्धन भरी अहिले साँझ टिमुरे आइपुगेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बलका अनुसार आज […]

आन्दोलनमा बल प्रयोग नगर्न भारतको चेतावनी, वीरगञ्जमा मारिएका भारतीय ‘निर्दोष’

काठमाडौं, १६ कात्तिक । सोमबार वीरगञ्जमा भएको घटनापछि भारतले नेपाललाई अर्काे चेतावनी दिएको छ । भारतीय विदेश मन्त्रालयले सोमबार साँझ वक्तव्य जारी गर्दै घुमाउरो भाषामा […]

वीरगञ्जमा गोली चल्यो

वीरगञ्ज, १६ कात्तिक । पर्साको वीरगञ्जमा गोली चलेको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । वीरगञ्जको शंकराचार्य गेट […]

भारतको नाकाबन्दी हटाउन प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार विस्तार, भारतको नाकाबन्दी हटाएर आपूर्ति व्यवस्थालाई सहज बनाउने विषयमा […]