प्रधानमन्त्रीको सचिवालय पदाधिकारीलाई अस्वभाविक सुविधा

काठमाडौं- सरकारले प्रधानमन्त्री केपी ओलीको ‘जम्बो’ सल्लाहकार समूह र स्वकीय सचिवालयका पदाधिsfरीहरूलाई कानुनविपरीत राज्यको ढुकुटीबाट अस्वभाविक रूपमा आकर्षक सुविधा दिएको छ । ओलीको प्रस्तावमा मन्त्रिपरिषदको […]

महोत्तरीका नाका सञ्चालनमा

महोत्तरी- पाँच महिनादेखि बन्द रहेका महोत्तरीका भारतीय सीमा नाका सञ्चालनमा आएका छन् । जिल्लाको मूल नाका भिट्ठामोड र मटिहानीमा आन्दोलनकारी धर्ना बस्न छाडेपछि अब दुवै […]

वीरगन्जमा रोकिएका ग्यास बुलेट अर्को नाकाबाट भित्र्याइने

वीरगन्ज- मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमा रक्सौलमा महिनौँदेखि रोकिएका ग्यास बुलेट रिरुट गरी नेपाली भित्र्याइने भएको छ । भारतबाट ग्यास लिएर वीरगन्ज […]

नेपाल–भारत सम्बन्ध पुनरावलोकन गर्न विज्ञ समूह

काठमाडौँ- सरकारले नेपाल–भारत सम्बन्धका समग्र पक्षमा विचार विमर्श गरी दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप विस्तार गर्न नेपालका तर्फबाट विशिष्ट व्यक्ति सम्मिलित समिति गठन गर्ने निर्णय […]