एमाओवादीले मन्त्रीहरुलाई सचेत गरायो

काठमाडौं- एमाओवादीले वर्तमान सरकारको काम कारबाहीको समीक्षा गर्दै त्यसलाई अझ प्रभावकारी रुपमा सम्पादन गर्न सरकारमा सहभागी मन्त्रीलाई निर्देशन दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको […]

२००७ सालको प्रतिफल नयाँ संविधान : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले सङ्घर्षबाट जहानियाँ निरङ्कुश शासनको अन्त्य गर्दै प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको उपलक्ष्यमा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त […]

पूर्वमुस्ताङे राजाका सम्पत्ति अंशबन्डा हुने, दरबार भने भागबन्डा नहुने

काठमाडौं- मुस्ताङे राजको सम्पत्तिसम्बन्धी ५५ वर्ष लामो विवाद अन्त्य भएको छ । मुस्ताङी पूर्वराजा जिग्मी परवल बिष्टको सम्पत्ति दुई भागमा बन्डा हुने पुनरावेदन अदालत बागलुङको […]

सीमाङ्कन विवाद समाधान गर्न राजनीतिक संयन्त्र, कमल थापा संयोजक

काठमाडौँ- सरकारले प्रदेश सीमाङ्कनको विवादित विषयलाई टुङ्गो लगाउन ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा सो संयन्त्र गठन […]

६५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले ६५ औँ राष्ट्रिय प्रजातन्त्रले सबै नेपालीलाई लोकतन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको […]