‘डी’ प्लसभन्दा तलका परीक्षार्थीले भर्ना हुन नपाउने, मौका परीक्षा हुने

भक्तपुर- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गर्ने प्रवेशिका परीक्षाको नतिजा अक्षराङ्क पद्धति अनुसार जिरो(शून्य) देखि ‘ए प्लस’ सम्म नौ तहमा विभाजन गरेर सार्वजनिक गर्ने […]

क्यानडा नेपालमा लगानी गर्न इच्छुक

काठमाडौँ, १ असार । नेपालका लागि क्यानडा राजदूतावासका उपप्रमुख जेस डटोनले नेपालमा आफ्नो राजदूतावास खोल्न उत्साहित भएको बताउनुभएको छ । नेपाल, क्यानडा मैत्री तथा सांस्कृतिक […]

आउँदो वर्ष मेलम्चीको पानी काठमाडौँमा

काठमाडौँ, १ असार । मेलम्चीको पानी २०७४ असोज मसान्तसम्म काठमाडौँ आइपुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुन्दरीजलस्थित सुरुङ निर्माणस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै समितिका […]

चीनसँगको कोरला नाका खुल्यो

म्याग्दी, असार १ । हिमालपारीको जिल्ला मुस्ताङसँग सीमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिव्बतको कोरला नाका बुधबारदेखि खुला गरिएको छ । विगतमा ७ दिनका लागि खोलिने […]

गुल्मीमा मोटरसाइकलको जन्जिरमा महिलाको सल बेरिंदा..

गुल्मी- गुडिरहेको मोटरसाइकलमा चुन्नी (सल) घाँटीमा बेरिँदा एक महिलाको ज्यान गएको छ । मङ्गलबार बेलुकी लु४प ७८२६ नंको मोटरसाइकलमा चढेर हस्तीचौरबाट सिर्सेनीतर्फ जाँदै गरेको अवस्थामा […]