कर्मचारी सरुवा अलपत्र, नियमावली संशोधन गर्नुपर्ने

काठमाडौं–मन्त्रिपरिषद विस्तारमा भएको ढिलाइले कर्मचारीहरुको सरुवाका लागि फेरि नियमावली संशोधन गर्नुपर्ने भएको छ । यसअघि भदौ पहिलो साता मन्त्रिपरिषदले पूर्णता पाउने अनुमान गर्दै सामान्य प्रशासन […]

सेनाको पुन:संरचना : रथीको संख्यामा वृद्धि गर्न प्रस्ताव

काठमाडौं– महत्त्वपूर्ण पद रथीको संख्यामा वृद्धि गर्ने दुई विकल्पसहित नेपाली सेनाको पुन:संरचनाको खाका प्रस्ताव गरिएको छ । नयाँ संविधानअनुसार सेनालाई पुन:संरचना गर्न सरकारद्वारा पूर्वरक्षासचिव वामन […]

‘दसैँ तिहारमा कुनै वस्तुको अभाव हुनेछैन’

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले यो वर्षको दसैँ र तिहारजस्ता चाडपर्वमा कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नहुने बताउनुभएको छ । हरेक वर्षजसो दसैँ तिहारजस्ता चाडपर्वमा […]

थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन पहल गर्छुः प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पाको थवाङलाई नयाँ गाउँपालिकाको केन्द्र बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । रोल्पा थवाङका वामपन्थी अग्रज बर्मन बुढासहित १५ […]

संविधान संशोधन आन्तरिक मामिलाः अध्यक्ष यादव

बर्दिवास- सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको विषय नेपालीको नितान्त आन्तरिक मामिला भएको बताउनुभएको छ । सङ्घीय गठबन्धनको पूर्वघोषित कार्यक्रमअनुसार संयुक्त लोकतान्त्रिक […]