देशभर शान्ति सुरक्षाको अवस्था सामान्य : गृह

काठमाडौँ, २४ असोज । गृह मन्त्रालयले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् […]

सेनाद्वारा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सुरु

काठमाडौँ, २४ असोज । नेपाली सेनाद्वारा दसैँका बेला यात्रुको सुविधालाई ध्यानमा राखी काठमाडौँ उपत्यकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । एकादशीका दिनसम्म जारी […]

आज महानवमी पर्व

काठमाडौँ, २४ असोज । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ । आज महानवमीका दिनमा […]

आज महाअष्टमी

  काठमाडौं– बडादसैंको आठौं दिन आज महाअष्टमी पर्व । हर्षोल्लासपूर्वक शक्ति स्वरुपा नवदुर्गा भवानीको पुजा आराधना गर्दै मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन पुजाकोठा दसैंघर […]

दुई यात्रुबाहक बस ठोक्किदा ६५ यात्रु घाइते

हेटौँडा, २३ असोज । दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा हेटौँडा करिब ६५ यात्रु घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ […]