किन मनाउँदैनन् दाहालले दसैं ?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाए । दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर सो चाड मनाएको उनका उपस्वकीय सचिव पूर्ण कार्कीले […]

उपत्यकामा चहलपहल बढ्यो

काठमाडौं– दसैँका बेला फुलपातिदेखि करिब सुनसान बनेको उपत्यकामा बुधबारदेखि चहलपहल बाक्लिएको छ । सर्वसाधरण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन बाक्लो सङ्ख्यामा आवतजावत […]

दसैं शुभकामना: राष्ट्रपतिद्वारा नेपाल निर्माण अभियानको अपिल

काठमाडौं– राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा […]

दसैं शुभकामना: प्रधानमन्त्रीद्वारा राष्ट्रिय एकतामा जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका […]

पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

वासिङ्टन डिसी, २४ असोज । अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहनुभएका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहनुभएको छ […]