राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने

काठमाडौँ, १९ पुस । नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । […]

संविधान संशोधन प्रस्ताव फिर्ता नभए सरकार ढल्छः केपी ओली

काठमाडौं–प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता नलिए सरकार अप्ठयारोमा पर्ने प्रतिक्रिया दिएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले […]

२४ घण्टापछि मन्त्री केसीको बयानः एक्कासि घाँटी सर्कियो, गल्ती गरेकै हो

काठमाडौं– सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले खैनी खाएर संसदभित्र थुकेको भनिएको प्रकरणमा २४ घण्टापछि प्रष्टिकरण दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफूले संसदमा खैनी […]

राजनीतिक गतिरोध तोड्न राप्रपाले अघि सार्‍यो ४ सूत्र

काठमाडौं– संविधान संशोधन प्रस्तावको विरोध गर्दै एमालेसहितका प्रमुख प्रतिपक्षी दलले संसद अवरोध गरिरहेको बेला संसदको चौथो ठूलो शक्ति राप्रपाले गतिरोध अन्त्य गर्न चुनावी सरकार गठन […]

कुलमानको समर्थनमा प्रदर्शन गर्दा राजधानीबाट ३७ जना पक्राउ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा राजधानीमा निकालिएको जुलुसमा सहभागि ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘उज्यालो अभियान’ को नाममा […]