लण्डन आई पुगे लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ पहिलो शो २० अगस्टमा !

लन्डन । नेपाली हास्य क्षेत्रका दुई लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ बेलायत आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा ‘कमेडी धमाका’ गर्न उनीहरु […]

एनआरएन यूके अध्यक्ष प्रेम गाहाले नागरिकता माग गर्दै भेटे कानूनमन्त्री धनराज गुरुङलाई

लन्डन– नेपाल भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहामगरले कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई औपचारिक भेट गरि ज्ञापनपत्र बुझाएका […]

लण्डनमा क्षेत्री समाजका दिदि बहिनिहरुले साधना सहित लोकप्रिय कलाकारको साथमा तीज पर्व मनाउदै,

लण्डन । साउथ लन्डनमा तिज विषेश कार्यक्रम हुने भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा क्षेत्री समाज बेलायतले तिज विषेश कार्यक्रम […]

गोर्खा टाइगर लेष्टरले जित्‍यो मिडल्यान्ड नेप्लिज क्रिकेट लिगको उपाधि

लण्डन। गोर्खा टाइगर लेष्टरले नेप्लिज क्रिकेट लिग २०२३ प्रतियोगिताको उपाधि जितेको छ ।बेलायतको मिडल्यान्ड क्षेत्रमा वर्षेनी हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिग सोमबार लेष्टर लफबरोमा खेलाइएको […]

ब्रिटिश नेप्लिज् प्रिमियर लिगको उपाधि मिड्ल्याण्ड वरियरलाई ,जित्यो २५ सय ५० पाउण्ड

तस्बिर- एभरेष्ट गौतम लण्डन । ’केटिएम ट्राभल एण्ड टुर्स’को आयोजनामा दोस्रो ब्रिटिश नेप्लिज् प्रिमियर लिग क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । अगस्ट ६ तारिख आइतबार […]