सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षा नेपालीले गर्ने !

काठमाडौं– कतारले सन् २०२२ मा आफ्नो देशमा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ ठूलो संख्यामा नेपालीहरुलाई लैजाने प्रस्ताव गरेको छ । मंगलबार नेपालका लागि कतारका […]

तीन वर्षमा, तीन हजार मेगावाट विजुली उत्पादन गर्ने घोषणा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले तीन वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादन गर्ने घोषणा गरेका छन् । मन्त्री पुनले ३ वर्षमा ३ […]

नेकपा बैठकः महाधिवेशनमा भाग लिन सबै पदाधिकारी र सदस्यका लागि बन्यो नयाँ नियम

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन÷अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । एकतापछि गठित […]

एनआरएन यूकेको नेपाल हाउसलाई सगुनबाट १ लाख डलरको समझदारीपत्र हस्तान्तरण (भिडियोसहित)

लण्डन । नेपालीहरुको पहलमा स्थापित सोसल कमर्स साइट सगुन डटकमले एनआरएन यूकेले बेलायतमा निर्माण गर्ने नेपाल हाउसको लागि १ लाख डलरको शेयर प्रदान गरेको छ […]

धरानका मेयर तारा सुब्बाको निधन

काठमाडौं- दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । ५२ वर्षीय सुब्बाको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको […]