प्रधानन्यायाधीश सुनुवाईको निर्णय लम्बियो, आजको बैठक पनि स्थगित

काठमाडौं– सुनुवाई सकिएको ४ दिन भईसक्दा पनि संघीय संसदको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशी माथिको निर्णय सुनाउन सकेको छैन । […]

इण्डोनेसियामा शक्तिशाली भुकम्प

१३ साउन, काठमाडौं । इण्डोनेसियामा स्थानीय समयअनुसार विहान ७ बजे ६.४ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ । भूकम्पको केन्द्र चर्चित पर्यटकीय क्षेत्र लोमबोक रहेको […]

क्यालिफोर्नियाको जंगलमा आगो, ५ को मृत्यु

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी क्षेत्रको जंगलमा फैलिएको डढेलोमा परेर दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका, एक महिला र दुई […]

तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ- आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन […]

बामदेवको सुझाव : अब प्रधानमन्त्री र मन्त्रीले लिखित भाषण गर्नुहोस्

काठमाडौं– नेकपाका सचिवालय सदस्य बामदेव गौतमले प्रधानमन्त्री र मन्त्रीहरुलाई लिखित भाषण गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रीपरिषद्का सदस्यहरुको भाषण […]