बर्मिङहममा देखियो कलाकारलाई काखा र पाखा

लण्डन। बेलायतको मिडल्याण्ड क्षेत्रमा बस्ने नेपालीहरुले तीज कार्यक्रम सम्पन्न गरेका छन् । शान्ति नेपाली समाज बेलायतको आयोजनामा तीजगीत प्रतियोगिता र नेपालबाट आएका राष्ट्रिय कलाकारको प्रस्तुतिसहित […]

जब्बरजस्ती करनीका पीडितलाई रोजगारी र आर्थिक सुरक्षाको ग्यारेन्टी गर्न सांसदहरुको माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले जब्बरजस्ती करनीका पीडितलाई रोजगारी र आर्थिक सुरक्षाको ग्यारेन्टी हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन । शुक्रबार राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको […]

‘नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन भारत आएको हुँ’

नयाँ दिल्ली- भारत सरकारको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमणमा छन् । भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरुसँग […]

फेसबुकबाट प्रेम, विदेशबाट नेपाल आएर प्रेमिकाको श्रीमानको हत्या

बुटवल- अर्घाखाँचीमा फेसबुकबाट मायाप्रेम बस्न गएका एक प्रेमीले विदेशबाट नेपाल आएर प्रेमिकाको श्रीमानको हत्या गरेका छन् । गत सोमबार सन्धीखर्क नगरपालिका–१२ नजिकै टाउको काटिएको अवस्थामा […]

भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेको हो, तर निर्णय भएन : मन्त्री ज्ञवाली

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय नभएको स्पष्ट पारेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा भारतले […]