फ्रि भिषा, टिकट व्यवसायीले मान्ने

काठमाडौं, १० साउन । वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले लागू गरेको फ्री भिसा र फ्री टिकटको प्रावधानलाई स्वीकार गर्न मेनपावर व्यवसायीहरु सहमत भएका छन् । […]

बालकलाई जिउँदै बलि दिने अभियुक्त पक्राउ

परासी, ९ साउन । १० वर्षीय बालकलाई बलि दिने पाँचजना अभियुक्तलाई नवलपरासी प्रहरीले सार्वजनिक गरेको छ । नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा […]

श्रावण ३१ भित्र संविधान जारी गर्न चार दल सहमत

काठमाडौं, ९ साउन  । प्रमुख चार राजनीतिक दलहरुले संविधानको प्रारम्भिक मस्यौदामा आएका जनताका सुझावलाई सम्बोधन गर्दै श्रावणभित्रै संविधान जारी गर्ने गरी कार्यतालिका बनाउन संविधानसभाका अध्यक्षसहित […]

जनताका सुझावलाई संविधानमा समेट्छौँ : उपप्रम सिंह

काठमाडौँ, ९ साउन । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको प्रारम्भिक मस्यौदामाथि आएको जनताको सुझाव सकेसम्म समेटेर संविधान जारी गरिने बताउनुभएको छ । रत्नराज्यलक्षमी उमाविले आज यहाँ […]

एचआइभी सङ्क्रमित महिला आयआर्जनतर्फ

तौलिहवा, ९ साउन । कपिलवस्तु नगरपालिकास्थित साविक तिलौराकोट गाविसमा रहेका एचआइभी सङ्क्रमित महिला आयआर्जनतर्फ लागेका छन् । निगाली आयआर्जन समूह गठन गरी उनीहरु आयआर्जनका लागि […]