मदिरा सेवन गरी श्रीमतीको हत्या

प्यूठान, १७ साउन । मदिरा सेवन गरी भिगृ–८ नेवारेमा आज एक व्यक्तिले आफ्नै श्रीमतीको घरेलु हतियार प्रहार गरी हत्या गरेका छन् । घरायसी सामान्य विवादमा […]

प्रदेशको सीमा निर्धारण गरेर संविधान जारी गर्न दलहरु सहमत

काठमाडौं, १७ साउन । प्रमुख चार राजनीतिक दलका शीर्ष नेता सङ्घीय प्रदेशको सीमा निर्धारण गरेर संविधान जारी गर्न सैद्धान्तिकरुपमा सहमत भएका छन् । आज बिहानदेखि […]

कांग्रेसले अमरेशलाई कारबाही गर्ने

काठमाडौं, १७ साउन । मुलुक विखण्डनको वकालत गरिरहेका नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्न पार्टी संसदीय दल र केन्द्रीय सदस्यहरूबीचबाटै आवाज उठेको छ । […]

१२ वर्षीया बालिकाको सामूहिक बलात्कार

वीरगन्ज, १७ साउन । पर्साको भेडियारीमा १२ वर्षीया एक बालिकालाइ तीन जना युवकले सामुहिक बलात्कार गरेका छन् । छिमेकी गाँउकै तीन जना युवकले शुक्रबार राति […]

बाबुको छुरा छोराको छातीमा

गाईघाट, १७ साउन । पहाडी गाविस बाँसबोटे–७ बुथकुनीमा शनिबार साँझ छुरा प्रहार भएर एक युवकको हत्या भएको छ । बुथकुनीका ४८ वर्षीय दलबहादुर राईले आफ्नो […]