६ प्रदेश नै उचित : ओली

काठमाडौं, २९ साउन । एमाले अध्यक्ष केपी ओलीले भौगोलिक, जनसांख्यिक, प्राकृतिक र साँस्कृतिक दृष्टिले नेपालमा ६ प्रदेश कायम गर्नु नै उचित भएको बताएका छन् । […]

नेपाली काँग्रेसका कार्यकर्ता ‘बादल’को हत्या

पोखरा, २९ साउन । नेपाली काँग्रेस कास्कीका सक्रिय कार्यकर्ता रामजी पौडेल ‘बादल’को गएराति करिब ९ बजेतिर लेखनाथ नगरपालिकाको वडा नं –१३ गगनगौडामा हत्या गरिएको छ […]

महानिर्देशक सुवेदीमाथि आक्रमण गर्नेको पहिचान

काठमाडौँ, २८ साउन । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीमाथि आज बिहान आक्रमण गर्नेको पहिचान भइसकेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता […]

नेपाल साफ यु-१६ फुटबलको सेमिफाइनल

काठमाडौं, २८ साउन । नेपाल साफ अण्डर–सिक्सटिन फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशको सिल्हेटमा जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा माल्दिभ्सलाई अफ्गानिस्तानले हराएपछि नेपाल […]

प्रदेशको नाम ‘लिम्बुवान’ राख्न माग गर्दै नौं जिल्ला बन्द

काठमाडौं, २८ साउन । सरकारसँग भएका पटक–पटकका सहमति कार्यान्वयन नगरी पहिचानविनाका प्रदेश निर्माण गरिएको भन्दै संघीय लिम्वुवान पार्टी नेपालले बिहीबार पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको […]