पोखरा, १८ आषाढ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचान र संघीयता बिनाको संविधान जारी गरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबार पोखरामा पार्टीले गरेको कार्यक्रममा उनले पहिचान र संघीयता नदिने गरी संविधानको मस्यौदा ल्याइएको आरोप लगाए । ‘एमाओवादी सत्ताको खेलमा लाग्दा आफैंले उठाएका मुद्दा छाडेर कांग्रेस–एमालेसँग घुँडा टेकेको’ आरोप यादवको थियो ।
उपेन्द्र यादवले आन्दोलन गर्ने






