वीरगन्ज, १५ भदौ । प्रदर्शनकारी र प्रहरीबीच आज बिहानदेखि पटकपटक भइरहेको झडपका कारण यहा“को जनजीवन बिहानैदेखि त्रसित बनेको छ । वीरगन्जको विभिन्न ठाउमा भइरहेको प्रदर्शनका […]
Category: Slider News
कार्यालय प्रमुखद्वारा छोराको जन्मदिनको खर्च रकम अपांगताको लागि सहयोग
जनार्दन घिमिरे÷गुल्मी समाचारदाता गुल्मी, १४ भदौ । गुल्मीका एक कार्यालय प्रमुखले आफ्नो सन्तानको जन्मदिनको अवशरमा खर्चहुने रकम पहिलो पटक अपांगताको क्षेत्रमा सहयोग गरेर उदाहरणीय कार्य […]
वीरगन्जमा निषेधाज्ञा, प्रहरीलाई गोली हान्ने अधिकार
वीरगन्ज, १४ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका केही स्थानमा आज अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको आज […]
चिकित्सा शिक्षा चिया, चाउचाउ जस्तो बेच्ने वस्तु हो
काठमाडौँ, १४ भदौ । चिकित्सा शिक्षा सुधारका लागि डा केदारभक्त माथेमा आयोगले दिएका ८५ बुँदे सुझावमा ७३ वटा सुझावलाई सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्न सुरु गरेको […]
गुल्मीमा मगरात बन्दको प्रभाव
गुल्मी, १४ भदौ । प्राचिन र ऐतिहासिक मगरात भुमिलाई टुक्रा–टुक्रा बनाएको भन्दै नेपाल मगर संघ गुल्मीले आयोजना गरेको मगरात वन्दको प्रभाव गुल्मी जिल्लामा पूर्ण रुपमा […]






