काँग्रेस र एमाओवादीका शीर्ष नेतृत्वबीच छलफल

काठमाडौँ, २१ भदौ । पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेपाली काँग्रेस र एनेकपा (माओवादी)का शीर्ष नेताहरुका बीचमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो […]

बलात्कारीलाई साढे पाँचवर्ष कैद

इलाम, २१ भदौ । महिलालाई जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले आइतबार साढे पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला […]

ज्यानमार्ने तीन वर्षपछि पक्राउ

खोटाङ, २१ भदौ । जिल्लाका एक महिलालाई कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई तीन वर्षपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विसं २०६९ पुस ६ […]

बाराका स्वाइन फ्लु सङ्क्रमितलाई उपचार

कलैया, २१ भदौ । जिल्ला स्वास्थ्य कार्यालय बाराको स्वास्थ्यकर्मीको टोलीले आइतबार जिल्लाको नरही गाविसअन्तर्गत इटहर गाउँमा देखापरेको स्वाइन फ्लु सङ्क्रमित १२ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा औषधि […]

संशोधित विधेयकमा भोलिदेखि छलफल

काठमाडौं, २१ भदौ । यही भदौ मसान्तभित्रमा संविधान जारी गर्नेगरी संविधानको संसोधन विधेयकमाथि भोलि मंगलबारदेखि दफाबार छलफल हुने भएको छ । भदौ मसान्तमा नै संविधान […]