नवनिर्वाचित राष्ट्रपतिलाई भारतको बधाई

१२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक भारतका राष्ट्रपति प्रणव मुखर्जीका तर्फबाट बधाई दिइएको छ । भारतीय राष्ट्रपतिका तर्फबाट नेपालका लागि भारतीय राजदूत […]

सशस्त्र प्रहरीले समात्यो भारतको अवैध सामग्री

१२ कातिक । सशस्त्र प्रहरी कार्यालय भद्रपुरले ठूलो परिमाणमा भारतबाट ल्याइएका बारुदजन्य पदार्थ भद्रपुर नगरक्षेत्रमा आज बिहान पक्राउ गरी नष्ट गरेको छ । नष्ट गरिएका […]

नाकाबन्दी तत्काल अन्त्य गर्न भारतलाई अन्तर्राष्ट्रिय समुदायको निर्देशन

काठमाडौं । भूपरिवेष्टित मुलुक नेपालमाथि छिमेकी भारतले एक महिनायता लगाएको अघोषित नाकाबन्दीप्रति यूरोपेली यूनियन (ईयू)ले गम्भीर चिन्ता र चासो व्यक्त गरेको छ । विनासकारी भूकम्पबाट […]

नेपालले तोड्यो भारतको एकाधिकार, चीनबाट तेल र ग्यास ल्याउने औपचारिक सम्झौता

काठमाडौं, ११ कात्तिक । भारतको अघोषित नाकाबन्दीबीच नेपालले छिमेकी देश चीनसँग इन्धन व्यापार सम्झौता गरेको छ । नेपालमा भारतीय एकाधिकार तोड्दै बुधबार नेपाली अधिकारीहरुले चीनको […]

नवनिर्वाचित राष्ट्रपतिलाई चीनको बधाई

११ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङका तर्फबाट बधाई दिइएको छ । चिनियाँ राष्ट्रपतिका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत […]