कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने बैठकमा आगामी महाधिवेशनको नीतिगत विषयमा छलफल केन्द्रित हुनेछ । […]

राष्ट्रसंघको नियतमाथि प्रश्न उठाउँदै बान की मुनलाई पत्र

काठमाडौं- सशस्त्र द्वन्द्वकालमा बेपत्ता नागरिकबारे छानविन गर्न सरकारद्वारा गठित आयोगका एक सदस्यले संयुक्त राष्ट्रसंघको नियत र भूमिकामाथि नै प्रश्न उठाउँदै महासचिव बान की मुनलाई पत्राचार […]

कांग्रेस संस्थापनबाट दुई प्यानल,सिटौला सभापति र गगन महामन्त्रीमा उठ्ने

काठमाडौं- महाधिवेशन सुरु हुन झन्डै एकसाता बाँकी रहँदा कांग्रेसमा संस्थापन पक्षबाट दुईभन्दा बढी उम्मेदवारी पर्ने निश्चितजस्तै भएको छ। सभापतिका लागिथ कार्यवाहक सभापति रामचन्द्र पौडेल र […]

गेसो बेलायत सरकारविरूद्ध अन्तर्राष्ट्रिय अदालत जाने

काठमाडौं- गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायत सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने घोषणा गरेको छ। मानव तस्करी, गोर्खाको संस्कार संस्कृतिको विनास एवं गोर्खाको सूचना पाउने […]

राष्ट्रिय सिनियर फुटबल टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने !

काठमाडौँ- तेइस वर्षपछि उपाधिको खडेरीलाई तोडेको नेपाली फुटबल टोलीले करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ । एएफसी वा फिफाको आयोजनामा […]