सडक दुर्घटनाले गाउँ नै रित्तियो…

काठमाडौं- सोमबार काभ्रेको बिर्तादेउरालीस्थित खहरेखोलामा भएको बस दुर्घटनाले कोशीपारी क्षेत्रका गाउँ शोकमग्न छन् । दुर्घटनामा २७ जनाले ज्यान गुमाउँदा ४० भन्दा बढी घाइते भएका छन् […]

तमु समाज यूकेले सांसद गुरुङको स्वागतमा रात्रि भोज सम्पन्न

लन्डन– तमु समाज यूकेले सांसद प्रा.डा. गणेशमान गुरुङको स्वागतमा एक बिशेस कार्यक्रमका बीच  रात्रिभोज सम्पन्न गरेको छ । १३ अगस्ट शनिबारको साँझ ग्रीनफोर्ड  टाउन हलमा भएको कार्यक्रममा सांसद गुरुङकी धर्मपत्नी […]

पशुपतीनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन आयोजना हुने

 फडिन्द्र भट्टराई , लन्डन, आगामी बिहीवार अगस्ट १८ तारिक हिन्दुहरुको पवित्र पर्व रक्षा वन्धन तथा जनै पुर्णिमाको अवसरमा पशुपतिनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन कार्यक्रमको आयोजना […]

राष्ट्रपतिद्वारा काभ्रे र बैतडी दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार काभ्रेको बिर्तादेउराली तथा बैतडीको सिद्धेश्वर वृन्दावनमा भएका छुट्टाछुट्टै बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । ती छुट्टाछुट्टै […]

चैत महिनाभित्र स्थानीय निकायको निर्वाचन हुन्छ: सञ्चारमन्त्री

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले (एमाले)लाई विश्वासमा लिएर चैत महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा […]