सबै चिकित्सकलाई एकसाथ लिएर अघि बढ्छुः अध्यक्ष श्रेष्ठ

काठमाडौँ- नेपाल चिकित्सक सङ्घका नवनिर्वाचित अध्यक्ष डा मुक्तिराम श्रेष्ठले सम्पूर्ण चिकित्सकलाई एकसाथ लिएर स्वास्थ्य पेसा र सम्पूर्ण स्वास्थ्य क्षेत्रको विकासमा अघि बढ्ने बताउनुभएको छ । […]

पूर्वप्रधानमन्त्रीको छलफलमा झलनाथ र केपी ओली अनुपस्थित

काठमाडौं– भारत भ्रमणबारे सुझाव लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको पूर्व प्रधानमन्त्रीहरुको बैठकमा केपी ओली र झलनाथ खनाल अनुपस्थित भएका […]

भारत भ्रमणमा जान लागेका प्रचण्डलाई बाबुरामको १० बुँदे सुझाव

काठमाडौं– बिहिबारदेखि भारत भ्रमणमा जान लागेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले विभिन्न १० बुँदे सुझाव दिएका छन् […]

चिनियाँ पक्षद्वारा राष्ट्रपतिको भ्रमण रद्द बारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौँ– चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न भ्रमण रद्द भएको भनी मिडियामा आएका समाचारहरुबारे चिनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। चिनियाँ विदेश मन्त्रालयले सोमबार बेइजिङमा […]

परराष्ट्रमन्त्री महत र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी स्वरुप नयाँ […]