बग्दादको उर्जा केन्द्रमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु, १२ घाइते

इराकको बग्दादस्थित एक उर्जा केन्द्रमा आत्मघाती आक्रमण आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ । इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीहरुले ऊर्जा केन्द्रमा आक्रमण गरेका […]

मिडल्याण्डवासी एनआरएनए उम्मेदवारले गरे पत्रकार संग अन्तरक्रिया [भिडियो सहित]

लन्डन । मिडल्याण्डवासी नेपालीलाई आसन्न एनआरएनए यूके निर्वाचनले छोएको छ । सेप्टेम्बर ९ मा हुने निर्वाचनका लागि निर्णायक मानिएको मिडल्याण्ड क्षेत्रमा मतदाताहरुसंग मत माग्न उम्मेदवारहरुको […]

२ नम्बर प्रदेशको चुनाव जित्ने रणनीति बनाउन माओवादीको बैठक वीरगञ्जमा

पर्सा–प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको चुनाव जित्नका लागि रणनीति बनाउन माओवादी केन्द्रको सचिवालयको बैठक पर्साकाे वीरगञ्जमा बसिरहेको छ । सो बैठकले […]

निर्वाचन आचारसंहिता लगाएको भन्दै निर्वाचन आयोगविरुद्व खनिए गच्छदार

काठमाडौं– निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुनु ३ महिना पहिले नै आचारसंहिता लगाएको भन्दै उपप्रधानमन्त्रीले नै असन्तुष्टि जनाएको छ । उपप्रधान एवम् संघीय मामिला […]

आइएमओ महासचिवसमक्ष राजदूत सुवेदीले पेश गरे ओहोदाको प्रमाणपत्र

लन्डन । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय सामुन्द्रिक संगठन (इन्टरनेशनल म्यारिटाइम अर्गनाइजेशन -आइएमओ) का स्थायी प्रतिनिधि डा. दुर्गाबहादुर सुवेदीले संगठनका महासचिव किट्याक लिमसमक्ष […]