गृह जिल्लामै हारे रामचन्द्र पौडेल

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेददवार पौडेल नेकपा एमालेका किसानकुमार श्रेष्ठसँग पराजित […]

मन्त्री कोइरालाले प्रदीप पौडेललाई पाँच मतले हराइन्

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेल प्रदेशसभा सदस्यमा पाँच मतले पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल […]

डोटि प्रदेश सभा ख को मत गणना रोकियो

काठमाडौं- डोटी जिल्लाको प्रदेशसभा (ख) मतगणना रोकिएको छ । मतगणनाको क्रममा ५० वटा मत तलमाथि भएको भन्दै गणना रोकिएको हो । गणना कार्य काग्रेसले रोकेको […]

भक्तपुर–२ मा एमालेका महेश बस्नेत साढे १७ हजार मतान्तरले विजयी

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर विजयी भएका […]

प्रधानमन्त्री देउवा डडेल्धुराबाट विजयी

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा छैटौं पटक गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदमा फराकिलो मतान्तरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी वाम गठवन्धनका […]