रुपन्देही ३बाट घनश्याम भुसाल विजयी

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार घनश्याम भुसाल विजयी भएका छन् । राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोरालाई हराउँदै भुसाल विजयी भएका हुन् […]

झापा ४ मा एमालेका एलपी साँवा १७ हजार बढी मतान्तरले विजयी

काठमाडौं- झापाको क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु पहिलो विजयी भएका छन् । लिम्बुले नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबेलाई १७ हजार […]

गुल्मीमा वाम गठबन्धनको बर्चस्व, कांग्रेसका चन्द्र भण्डारी पराजित

गुल्मी। गुल्मीमा प्रतिनिधिसभा १ र २ मा वाम गठबन्धन (एमाले)का उम्मेदवार प्रदीप ज्ञवाली र गोर्कण विष्ट विजयी भएका छन् । प्रतिनिधिसभा १ मा ज्ञवालीले आफ्ना […]

पाल्पा–२ नम्बर–२ ‘ख’ माओवादी केन्द्र विजयी

पाल्पा- पाल्पाको क्षेत्र नम्बर–२ ‘ख’ माओवादी केन्द्र विजयी भएको छ । नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरे । […]

रौतहट–२ मा कांग्रेसले मार्यो बाजी, अफताब आलम विजयी

रौतहट- प्रतिनिधिसभा अन्तर्गत रौतहट क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका मोहम्मद अफताब आलम विजयी भएका छन । उनी १८ हजार ८ सय ३३ मतसहित विजयी भएका […]