काठमाण्डु, १८ चैत– अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल १ लाई संसारका धेरै मुलुकमा मुर्ख दिवस मान्ने गरिन्छ । यद्यपी यो दिवस संसारको कुनै पनि […]
Category: Featured News
Featured News
तमु समाज यूकेको दोश्रो बैठक सम्पन्न,बिभिन्न सेवामूलक काम गर्ने निर्णय :
शिब भण्डारी लण्डन, १ अप्रिल । तमु समाज यूकेले विभिन्न ठाउँमा समस्यामा परेका तमुहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई सहयोग जुटाउने भएको छ । समाजको ईन्टरनेसनल […]
राष्ट्रपति आज स्वदेश फर्कने
काठमाडौं, १८ चैत्र । चीनको साताव्यापी भ्रमणपछि राष्ट्रपति डाक्टर रामवरण यादव आज स्वदेश फर्किदै छन् । चीन सरकारको निमन्त्रणमा राष्ट्रपति यादव चीनको दक्षिणी प्रान्त हेनानको […]
आगामी महाधिवेशनमा सभापतिमा उठ्छु : नेत्री कोइराला
विराटनगर, १८ चैत । नेपाली काँगे्रसकी नेत्री सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आपूm सभापतिको पदमा उठ्ने सम्भावना रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले […]
प्रा डा केसीको मागबारे सहमति नजिक
काठमाडौं, १८ चैत्र । चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै दश दिनदेखि अनशनरत त्रिवि शिक्षण अस्पताल हाडजोर्नी विभागमा कार्यरत प्रा डा गोविन्द केसीका मागबारे […]






