कांग्रेस-एमाले संयुक्तरुपमा पुनःनिर्माणमा

नुवाकोट, २३ जेष्ठ । शक्तिशाली भूकम्पपछि ध्वस्त सार्वजनिक भौतिक संरचनाको पुनःनिर्माणमा विभिन्न राजनीतिक दल, संघ–संस्थाहरु नुवाकोट जिल्लामा सक्रिय रहेका छन् । नेपाली कांग्रेस र एमाले […]

कुकुर काल बन्यो

काठमाडौँ, २३ जेठ । स्थानीय पानीपोखरीमा आज बिहान बाटोमा हिँडिरहेको कुकुरलाई विपरीत दिशाबाट द्रुत गतिमा हुँइकिएको मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु भएको छ । काठमाडौँ […]

नेताको पोस्टमा कलाकारको ३ गोल

काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितको सहयोगार्थ भएको आजको फुटबल खेलबाट मुलुकमा ठूलो एकता प्रदर्शनको सन्देश प्रवाह भएको बताउनुभएको छ । भूकम्पपीडितको सहयोगार्थ […]

भूकम्प प्रभावितलाई राहत र परिचयपत्र

कावासोती, २३ जेठ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले भूकम्प प्रभावितलाई राहत रकम र परिचयपत्र वितरण शुक्रबारदेखि सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको […]

होटलमा युवकको मृत्युभएपछि दुई युवती पक्राउ

गौशाला, २३ जेठ । आफ्ना दुई केटी साथीसँग महोत्तरीको सदरमुकाम जलेश्वरको आरएस होटल एन्ड लाजमा बसेको एक युवकको आज बिहान रहस्यमय मृत्यु भएको छ । […]