प्रधानन्यायाधीशमा श्रेष्ठ सर्वसम्मत

काठमाडौं, १४ असार । प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कल्याण श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिले आज अनुमोदन गरेको छ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश […]

‘निःशुल्क कामदार पठाउनुअघि गृहकार्य गर’

काठमाडौं, १४ असार । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गृहकार्य गरेर मात्रै मलेसिया र खाडी राष्ट्रहरुमा निःशुल्क कामदार पठाउने निर्णय लागू गर्न सरकारलाई […]

सेती नदीमा बगेर चार जना बेपत्ता

भीमदत्तनगर, १४ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा यार्सागुम्बा टिपेर फर्किने क्रममा सेती नदीमा बगेर चार जना बेपत्ता भएका छन् । यहाँको काँडा गाविसको यार्सा […]

रोयल अल्बर्ट हलमा पहिलो पटक नेपाली संगीत गुञ्जियो

लण्डन, १४ असार । विश्वप्रसिद्ध लन्डनको रोयल अल्बर्ट हलमा पहिलो पटक नेपाली गीत संगीत गुन्जिएको छ । भूकम्प पीडितहरुको सहयोगार्थ नेपाली वरिष्ठ कलाकारहरुले आइतबार सांझ […]

संविधानको मस्यौदा आज संविधानसभामा पेश गरिने

काठमाडौं, १४ असार । संविधानसभाअन्तर्गतको मस्यौदा समितिले संविधानको पहिलो मस्यौदा सोमबार संविधानसभाको बैठकमा पेश गर्ने भएको छ । दलहरुबीच केही विषयमा विवाद रहे पनि समितिले […]