काठमाडौँ- एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता सहमतिको नजिक पुगेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा मङ्गलबार सम्पन्न पार्टीको केन्द्रीय समितिको […]
Category: Featured News
Featured News
राष्ट्रपतिको अपमानबारे संसदमा उठ्यो आवाज
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विधवा’ भन्दै जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले गरेको अपमानविरुद्ध व्यवस्थापिका–संसदमा सबैजसो दलका सांसदहरुले आपत्ति प्रकट गरेका छन् । संयुक्त लोकतान्त्रिक […]
संसदमा संविधान संशोधन प्रस्ताव प्रस्तुत
काठमाडौँ- मधेसवादी दलको विरोधका बाबजुद पनि व्यवस्थापिका–संसद्को आजको बैठकमा संविधान संशोधनको प्रस्तावले प्रवेश पाएको छ । संविधानमा मधेसी मोर्चाले राखेका मागका विषयमा सहमति जुटाउन पाँच […]
किलिमन्जारोमा नेपाल प्रहरीको झन्डा
काठमाडौँ- कीर्तिमानी पर्वतारोही एवम् अल्ट्रा धावक सञ्जय पण्डितले उल्टो चालमा अफ्रिकी महादेशको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गरी नेपाल प्रहरीको झन्डा फहराउनु भएको छ । पण्डितले […]
साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित
काठमाडौँ- एघारौँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) अन्तर्गतको उद्घाटन खेलमा नेपाल श्रीलङ्कासँग ०–१ गोल अन्तरले पराजित भएको छ । भारतको त्रिवेन्द्रममा सम्पन्न समूह ए […]






