ठमेल चौबिसै घन्टा खुल्ला हुने

काठमाडौँ- राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेल अबदेखि चौबिसै घन्टा खुल्ला हुने भएको छ । पर्यटकको सुविधालाई दृष्टिगत गर्दै आउँदो सन् २०१६ अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यादेखि […]

नेपालको दोस्रो खेल भारतसँग

काठमाडौँ- दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारतबीचको खेल आइतबार हुनेछ । भारतको केरलास्थित त्रिवेन्द्रममा नेपालले आइतबार साँझ आफ्नो समूहको अन्तिम खेल […]

राप्रपा विवाद मिल्यो, चन्द नयाँ अध्यक्ष

काठमाडौँ- पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व आजदेखि सम्हाल्नुभएको छ । पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले नयाँ अध्यक्षका लागि प्रस्ताव गर्नुभएको लोकेन्द्रबहादुर चन्दको नामलाई पार्टीको […]

नाका अवरोध गर्न खोज्दा राजेन्द्र महतोमाथि प्रहरीको लाठी प्रहार

विराटनगर- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टाउकोमा गम्भीर चोट लागेपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना हुनुभएको छ । विराटनगरको रानी भन्सार अगाडि मालबाहक गाडीलाई अवरोध गर्न […]

आलोचित भए ओली

काठमाडौं– राष्ट्रियताका सन्दर्भमा अडान लिएपछि उचाईमा चढेका प्रधानमन्त्री केपी शर्मा ओलीको साख गिर्न थालेको छ । मन्त्रालय फुटाउने, जम्बो मन्त्रिपरिषद् बनाउने र भूकम्पपीतिको राहत र […]