भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातमा हुने एउटा व्यावसायिक सम्मेलनमा सहभागी हुन देउवा […]

भुपु गोर्खा मुद्दामा संवाद गर्न ढिलाईः नेपाल सरकारको तयारीबारे बेलायतले माग्यो जानकारी

लण्डन । भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्ने विषयमा बेलायत सरकारले नेपाल सरकारले गरिरहेको तयारीबारे जानकारी मागेको छ। केही महिना अघि बेलायती प्रधानमन्त्री कार्यालय अघि […]

बेलायतले गर्यो आइसोलेशन नियममा परिमार्जन, अब सात दिन बसे हुने

लन्डन । बेलायतमा कोभिड लक्षित प्रतिबन्धात्मक कार्यक्रमअनुसार लागू गरिएको अनिवार्य आइसोलेशनको अवधि घटाइएको छ । सरकारले यसअघि १० दिनसम्म सेल्फ क्वारेन्टीनमा बस्नुपर्ने नियमलाई परिमार्जन गर्दै […]

बेलायत सरकारले गर्यो ओमिक्रोन प्रभावित व्यवसायीहरुलाई राहत प्याकेज घोषणा

लण्डन । क्रिसमसका समय कोरोनाभाइरसको ओमिक्रोनको सबैभन्दा बढी असर परेका व्यवसायीलाई सहयोग गर्न बेलायतले मंगलबार १ अर्ब पाउण्ड स्टर्लिङ (करिब १ अर्ब ३० करोड अमेरिकी […]

ग्रिसमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका ४ नेपालीको पहिचान खुल्यो

काठमाडौं । ग्रिसमा मंसिर पहिलो साता भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका चार नेपालीको सनाखत भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा […]