दरबार हत्याकाण्ड छानबिन गरौं

काठमाडौं – डेढ दशक (२०५८ जेठ १९) अघिको ऐतिहासिक दरबार हत्या काण्ड पुनः छानबिन गर्नुपर्ने बिषय मन्त्रीपरिषद् चर्को रुपमा उठेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले […]

जापानमा भीषण आगलागी

तीव्र हावा, हुरीका कारण फैलिएको आगोका विशाल लप्काले जापानको सामुद्रिक तटवर्ती एक सानो नगरमा कम्तीमा १ सय ४० भवन जलाएको छ । जापानको निगाता जिल्लाको […]

सर्वोच्च अदालतमै लोकमानलाई कालोमोसो दलियो

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो दलिएको छ । पेसीका लागि अपराह्न अदालत पुगेका कार्कीमाथि दुई जनाले कालोमोसो दलेका […]

संसद बैठक आइतबारसम्मको लागि स्थगित

काठमाडौं– संविधान संसोधन प्रस्तावको विषयमा प्रमुख दलहरुबीच सहमति हुन नसकेपछि संसद बैठक बिहीबार बस्दै नबसी स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको […]

ज्ञानेन्द्रविरुद्ध खनिए बाबुराम, ‘धमिलो पानीमा माछा मार्ने प्रयास नगरे हुन्छ’

काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पुर्व राजा ज्ञानेन्द्र शाहले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै उनको पछिल्लो चलखेलप्रति आपत्ति जनाएको छ । बुधबार […]