मैले किन माओवादी छाडें ?

डा. बाबुराम भट्टराई पूर्वमाओवादी साथीहरुले मलाई लेखेर दिनुभएको छ, तपाईंले किन माओवादी पार्टी छाड्नुभयो भनेर सोध्नुभएको छ । काँग्रेसले र एमालेले भ्रष्टाचार गरे, राष्ट्रघात गरे, […]

विराटनगरमा आज दीपावली गरिने

विराटनगर, ९ जेठ । विराटनगर महानगरपालिका बनेपछि स्थानीय हर्षित भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरी महानगरपालिकामा परिणत […]

बुढानिलकण्ठमा एमाले विजयी

काठमाडौँ, ८ जेठ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का उद्धव खरेल विजयी हुनुभएको छ । खरेलले १३ हजार २४८ मत प्राप्त गरी विजयी हुनुभएको […]

बेलायतको म्यानचेस्टर एरिनामा कन्सर्ट भइरहेकाबेला विस्फोट, कम्तिमा १९ को मृत्यु

लन्डन– बेलायतको म्यानचेस्टर एरिनामा कन्सर्ट भइरहेकाबेला विस्फोट हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । ब्रिटिस समय राति १० बजेर ३५ मिनेटमा भएको विस्फोटमा ५० […]

बेक्स्ली नेपाली समाज को वार्षिक भेला सम्पन्न

  लन्डन मे २१ को आइतबार  बेक्स्ली नेपाली समाज को वार्षिक भेला फाल्कोनउड कम्युनिटी सेन्टरमा भब्यताका साथ सम्पन्न भयो । बिभिन्न सान्स्कृतिक कार्यक्रम , कबिता […]