काँग्रेसबाट यी तीन मन्त्री दोहोरिन सक्छन्, गगन थापाको सम्भावना कम

काठमाडौँ– नयाँ सरकार गठनको प्रक्रियासँगै भावी मन्त्रीमण्डलका विषयमा समेत चासो हुन थालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा काँग्रेसबाट तीन मन्त्री दोहोरिन सक्ने […]

पानी पिउनै नपाएर ४४ जनाको मृत्यु

निजेर । अफ्रिकाको उत्तरी निजेरमा पानी पिउनै नपाएर ४४ जनाको मृत्यु भएको छ । निजेरको मरुभूमिमा यात्रारत एक गाडी बिग्रँदा अलपत्र परेका यात्रुको मृत्यु भएको […]

प्रधानमन्त्री चयन प्रक्रिया आजबाट

काठामाडौं– आजबाट प्रधानमन्त्री चयनको प्रकृया सुरु हुने भएको छ । जेठ ९ गते पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचन हुन लागेको हो । […]

ट्वीटरमा ट्रम्प र हिलारीबीच भनाभन

वासिङटन (अमेरिका)- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बन्नुभएकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ । डेमोक्रेटिक नेता क्लिन्टनले […]

देउवा मन्त्री छनोटको तयारीमा

काठमाडौं– संसद्को अंकगणित आफ्नो पक्षमा बहुमत पक्काजस्तै भएकाले देउवाले मन्त्री छनोटको तयारी अहिलेदेखि नै गरेका छन् । दोस्रो चरण निर्वाचनअघि नै पाँचजना मन्त्री बनाउने तयारी […]