काठमाडौं– नेपाली सेनाले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नभएको जनाएको छ । केही विखण्डनकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने […]
Category: Featured News
Featured News
देउवा बालुवाटार सर्दै
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सर्ने भएका छन् । हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवाको बसाइ सार्नका लागि सरकारी निवासको […]
कीर्तिमानी आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु
अमेरिका— कीर्तिमानी आरोही तथा अल्ट्रा सञ्जय पण्डितको अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ। प्युठान घर भएका उनको अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा अल्टिच्युडका कारण […]
‘यो वर्ष चुनावी र आर्थिक समृद्धिको वर्ष’
इलाम- नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालले यो वर्ष चुनावी र आर्थिक समृद्धिको वर्ष हुने बताउनुभएको छ । रोङ गाउँपालिकामा आज आयोजित चुनावीसभामा उहाँले […]
सही उम्मेदवार छान्न नसक्दा पराजयः पूर्वमन्त्री केसी
काठमाडौँ- नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा पार्टीले सही उम्मेदवार छान्न नसक्दा पराजय भाग्नुपरेको बताउनुभएको छ । काँग्रेस तारकेश्वर गाउँपालिका नुवाकोट–काठमाडौँ […]






