हतारहतारमा प्रतिवेदन तयार, संयोजन समितिको बैठक अनिश्चित

काठमाडौं– एमाले र माओवादीका अध्यक्षले गत शनिबार नै दुवै कार्यदललाई चाडो प्रतिवेदन तयार गर्न निर्देशन दिएका थिए । अध्यक्षद्धयको निर्देशन बमोजिम कार्यदलका नेताहरुले हतारहतारमा रातारात […]

गाउँको अधिकार सिंहदरबार फर्कंदैन : मुख्यमन्त्री पोखरेल

बर्दिया- पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गाउँमा दिएको सिंहदरबारको अधिकार गाउँमै रहने बताउनु भएको छ । बर्दियामा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले बर्दियाको राष्ट्रिय गौरवको […]

बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

पर्वत- पदयात्रा(ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् । हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प […]

कांग्रेस नेता खड्काको अन्तिम संस्कार आज

काठमाडौं– नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजे पशुपति आर्यघाटमा खड्काको अन्तिम संस्कार गर्ने कार्यक्रम कांग्रेस प्रवक्ता […]

गोकर्ण विष्टले रोके म्यानपावर दर्ता

काठमाडौं– सरकारले नयाँ म्यानपावर दर्ता बन्द गरेको छ। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर दर्ता बन्द गरेको हो । […]