चिनियाँ अन्तरिक्ष यानको अवशेष प्रशान्त महासागरमा खस्यो, अधिकांश हिस्सा वायुमण्डल मै नष्ट

बेइजिङ । आफ्ना मिशन पुरा गरी सम्पर्क बिच्छेद भएको चिनियाँ अन्तरिक्ष स्टेशनको अवशेष प्रशान्त महासागरमा खसेको छ । ‘दि तियांगोङ्ग–१’ नामक सो अन्तरिक्ष स्टेशन ग्रीनविच […]

अमेरिकी कदमको प्रतिक्रियास्वरुप चीनले पनि बढायो कर

बेइजिङ। अमेरिकाले चीनबाट निर्यात गरिने सामग्रीमा भन्सार दर बढाएपछि चीनले पनि अमेरिकाबाट आयात गरिने सामग्रीमा भन्सार दर बृद्धि गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले […]

प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे संसदमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणअघि संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले बिशेषगरी आफ्नो भ्रमणका एजेण्डाबारे संसद बैठकलाई जानकारी दिन सम्बोधन गर्न […]

सभामुख महराद्वारा खड्कालाई श्रद्धाञ्जली

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज (आइतबार) बिहान ११ बजे सानेपास्थित निवासमा पुगेर खड्काको […]

६० दिन भित्र काठमाडौंका मुख्य स्थानमा फ्रि वाईफाई

काठमाडौं- विश्वप्रसिद्ध धार्मिक स्थलहरु पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूमा ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन हुने भएको छ । काठमाडौं महानगरपालिका र वल्र्ड लिंक कम्युनिकेशन प्रा.लिबीच विश्वप्रसिद्ध […]