इजरायली सेना र प्यालेष्टाइनीबीच हिंसात्मक झडप, ५५ जना मारिए, २७ सयभन्दा बढी घाईते

काठमाडौं। अमेरिकाले इजरायलको तेल अभिभबाट आफ्नो दूतावास जेरुसलम सार्नु केही घण्टाअघि इजरायली सेना र प्यालेष्टानीबीच भएको झडपमा कम्तिमा ५५ जना मारिएका छन् । गाजामा एकजना […]

इन्डोनेसियाको चर्चमा आतंककारी हमला, नौ को मृत्यु , दर्जनौँ घाइते

इन्डोनेसिया । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको छ । आइतबार बिहान साढे सात बजेतिर एकै समयमा ती तीनवटा […]

पेरिसमा चक्कु प्रहारबाट एक जनाको हत्या, चार घाइते

पेरिस। फ्रान्सको राजधानी पेरिसमा चक्कु प्रहार गरी एक ब्यक्तिको हत्या गरिएको छ । घटनामा चार जना घाइते भएका छन् । पेरिसको ओपेरा इलाकामा आएका ब्यक्तिले […]

अस्ट्रेलियामा एकै स्थानमा ७ जना मृत फेला

अस्ट्रेलिया । पश्चिम अस्ट्रेलियामा प्रहरीले एकै स्थानमा ७ जनाको शव फेला पारेको छ । प्रहरीका अनुसार मृत्यु भएकामा ४ बालबालिका र ३ वयस्क छन्। शुक्रबार […]

ट्रम्पलाई सिंगापुरको निमन्त्रणा

सिंगापुर। सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणका लागि निमन्त्रणा गरेका छन् । ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले […]