सिड्नी । अष्ट्रेलियाको पर्थमा सेल्फ आइसोलेसनमा बसेका एक युवकले नियम तोडेकाले जेल सजाय पाएका छन् । जोनाथन डेभिड नामका ती व्यक्ति सेल्फ आइसोलेसनको नियम तोडेर […]
Category: Australia Featured News
कोरोनाको त्रासमा गीत संगीतको साथ
अनु लामा सिड्नी । अष्ट्रेलियामा बस्ने गायिका रश्मी तामाङ र नेपालमा बस्ने गायक अनिश योन्जनको सयुक्त प्रस्तुती रहेको र नेपालको हिमाली भेग मनाङमा छायान्कन गरिएको […]
अस्ट्रेलियन नेपाली जर्नालिस्ट एसोसिएसन द्वारा भत्र्सना
तक्दीर अधिकारी सिड्नी । अस्ट्रेलियन नेपाली जर्नालिस्ट एसोसिएसन (एन्जा) ले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीको सन्दर्भमा दिएको अभिव्यक्तिपछि अस्ट्रेलियामा क्रियाशील र आफूलाई ठूलो सामाजिक […]
दूतावासको तथ्यांक संकलनमा विद्यार्थीले देखाए यस्तो समस्या
तक्दीर अधिकारी सिड्नी । अस्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित सातैजना नेपाली स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । नेपाली दूतावास क्यान्भेराकी उपनियोग प्रमुख दुरापदा सापकोटाका अनुसार संक्रमणको […]
पीडित विद्यार्थीलाई राहत दिन एनआरएनए अस्ट्रेलियाको साइबर कन्फ्रेन्स
तक्दीर अधिकारी सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई कसरी सहयोग गर्न सकिन्छ भनेर शुक्रबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ले साइबर कन्फ्रेन्सको आयोजना ग¥यो । एनआरएनए […]






