चिनियाँ भनिएका बिजुली बस भारतका, ‘बदमासी’ औंल्याइयो

काठमाडौं । सरकारले टेन्डर आब्हान गरी चीनबाट खरिद गरेको भनिएका पाँचवटा विद्युतीय बस भारतमा बनेको पाइएको छ । पर्यटन मन्त्रालयद्वारा मेकानिकल इन्जिनियर(उपसचिब) दीपक सापकोटाको संयोजकत्वमा […]

एकै गाउँका तीन किशोरी चारदिनदेखि वेपत्ता

सुर्खेत- दिउँसोको स्कुल छुट्टीमा कापी बिर्सियो भनेर घर आएर फर्केका बालिका सम्पर्कविहीन छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत तीन बालिका ४ दिनदेखि बेपत्ता भएका […]

ओली–प्रचण्डको प्रतिवदेन पारित, सांगठनिक एकताका लागि कार्यदल गठन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति ले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको […]

काँग्रेसका को–को हुन् गृहजिल्ला नजाने नेता ?

काठमाडौं– काँग्रेसका ८३ केन्द्रीय सदस्यमध्ये केही केन्द्रीय सदस्यहरु राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रमका लागि जिल्ला नजाने भएका छन् । पार्टीले […]

चोलेन्द्रको पक्षविपक्षमा नेकपाकै सांसदहरु विभाजित !

काठमाडौं– संसदीय सुनुवाई समितिमा चोलेन्द्र शमशेर राणाविरुद्ध परेका उजुरी छानविनको विषयलाई लिएर सांसदहरुबीच मतभेद देखिएको छ । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका न्यायाधीश राणाविरुद्ध […]