थपेको समयमा पनि नेविसङ्घको महाधिवेश नहुने पक्का : अब यस्ता छन् २ विकल्प

काठमाडौँ– पूर्वनिर्धरित कार्यतालिकाअनुसार नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को १२औँ महाधिवेशन यही पुस २८ गते हुनुपर्ने हो । तर यो मितिमा महाधिवेशन […]

प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–जापान […]

पृथ्वी जयन्तीमा राप्रपाको चियापान, १० हजारलाई निम्ता

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । राष्ट्रिय एकता दिवस एवं २९७ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले […]

भारत लगेर बन्धक बनाइएका चार नेपाली युवतीको उद्दार, बन्धक बनाउने दुई युवा पक्राउ

वीरगञ्ज । भारतको रक्सौलनजिक रहेको रामगढवाबाट भारतीय प्रहरीले चार नेपाली युवतीको उद्दार गरेको छ । माइती नेपाल काठमाडौंको टोलीले दिएको सूचनाको आधारमा वीरगञ्ज शाखाबाट माइती […]

सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी २९ प्रतिशतले घट्यो

कोरिया– सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनीया स्मार्टफोन निर्माताहरुबाट सिर्जित […]