राष्ट्रिय सहमति नबनेसम्म अहिलेकै सरकारले निरन्तरता पाउँछ : दाहाल

सुर्खेत, जेठ २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी, थारु र आदिबासी–जनजातिको मुद्दालाई राजनीतिक सहमतिबाट समाधान गर्न राष्ट्रिय सरकारको आवश्यकता रहेको बताएका छन् […]

विकास सबैको साझा मुद्दा : प्रधानमन्त्री

दमक- प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने विचार व्यक्त गर्नुभएको छ । उहाँले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि […]

‘एयरपोर्ट भन्सारमा एजेन्टहरुको ब्रम्हलुट’

यूनिट्राभको आन्दोलन काठमाडौ- नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र रहेको भन्सार बिभागमा एमाले समर्थित पर्यटन मजदुर युनियन यूनिट्राभले विगत ४ दिनदेखि आन्दोलन गरिरहेको छ […]

को होला यतिको उपाध्यक्ष ?

लन्डन- बेलायतको सबैभन्दा जेठो नेपाली संस्था यति नेपाली एसोसिएसनको उपाध्यक्ष चयन गर्न आगामी जुन १२ आइतबार निर्वाचन हुने भएको छ । गत मे २८ मा […]

जापानको भूकम्पप्रभावित क्षेत्रको पीडा देख्दा नेपाली स्तब्ध

प्रकाश पन्थी टोकियो- गत अप्रिल १६ मा गएको ७.३ रेक्टर स्केलको भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोमा पीडितलाई सहायता गर्न भनेर गत साता टोकियोबाट गएको नेपाली […]