विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा अस्ट्रियासँग पराजित

काठमाडौं । अभ्यास खेलमा शुरुमा अग्रता लिएको जर्मनीलाई अस्ट्रियाले २-१ ले हराएको छ । विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको हो । विश्वकपको […]

क्रिकेटर लामिछानेलाई कार उपहार

काठमाडौँ, ९ जेठ  इन्डियन प्रिमियर लिग९आइपिएल० खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् । सिप्रदी […]

सन्दीपको सफलतामा परिवार दंग, बुबाले भावुक हुँदै भने– अब मेरो मात्रै छोरा भन्न पाइन

चितवन– इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा […]

सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली टिमका पूर्व कप्तान रिकी पोन्टिङले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको खुलेर प्रशंसा गरेका छन् । […]

आइपीएलमा सन्दिप ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) का पहिलो नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । गएराति भएको खेलमा […]