४८ घण्टाभित्र राजीनामा दिन्छु,पर्यटनमन्त्री प्रेम आले

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले […]

सुविना गिरी मृत्यु प्रकरण : ‘आत्महत्या होइन्, घाँटी थिचेर हत्या’

बुटवल । गत जेठ ३० गते तिलोत्तमा नगरपालिका-६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको […]

एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई दियो १२ लाख बढी सहयोग

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई गैर आवासीय नेपाली सघं (एनआरएनए) ले १२ लाख ८७ हजार ५ सय ८० रुपैयाँ सहयोग गरेको छ । एनआरएनए अध्यक्ष […]

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुरको आदर्श चोकनजिक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको […]

न्यायाधीश र वकिलबीच घुस डिल गरेको अडियो सार्वजनिक

काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलबीच […]